‘राष्ट्रियता’को नारामा संविधान र नयाँ सरकार बनाउन तपाईंले प्रमुख भूमिका खेल्नुभयो । आज देशमा जे समस्या छ, यो तहको ‘साइड इफेक्ट’ हुन्छ भनेर तपाईंले कल्पना गर्नुभएको थियो ?
सम्पूर्ण वर्ग, क्षेत्र, लिंग, समुदायलगायतको हक अधिकारलाई नयाँ संविधानमा संस्थागत गर्न प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्नका लागि हाल बन्न लागेको संविधान महत्वपूर्ण उपलब्धी भएको एमाओवादीको ठहर छ।
नयाँ संविधानलाई राष्ट्रिय स्वाभिमानको विजयको रुपमा ३ साँझ दीपावली गरेर र ४ गते संयुक्त सभाको कार्यक्रम गरेर मनाउने एमाओवादीले विज्ञप्ती जारी गरेर सबैलाई आह्वान गरेको छ।








