This page is for all the students of HSEB 12 Computer Science. You can get all old questions and their solutions.
जेठ १५ सम्म विद्यालय बन्द
काठमाडौ, वैशाख २९ - शिक्षा मन्त्रायले जेठ १५ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको छ । महाभूकम्पपछि मंगलबार फेरि पनि शक्तिशाली भूकम्प गएपछि तत्काल जेठ १ गतेबाट विद्यालय सुचारु हुन नसक्ने भन्दै उक्त निर्णय गरेको हो ।
‘पटक पटकको भूकम्पले आम मानिसलाई त्रसित तुल्यारहेको छ,’ मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले कान्तिपुरसित भने, ‘त्यसैले जेठ १५ सम्म विद्यालय बन्द रहने निर्णय भएको छ । अन्य विदाहरु मिलान गरेर पठनपाठन गर्नुपर्नेछ ।’
यही वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । नयाँ सत्र सुरु भएसँगै कतिपय निजी विद्यालयले भर्ना र पठनपाठन सुरु गरेका थिए भने सामुदायिक विद्यालयमा भर्ना अभियान जारी छ । तर, वैशाख १२ गते गएको महाभूकम्पले १४ जिल्लाको अधिकांश विद्यालय भवन संरचना ध्वस्त प्राय: छन् ।
ति विद्यालयहरुको पुन: निर्माण हुन नसकेसम्म अस्थायी कक्षा कोठा (अस्थायी सिकाई केन्द्र/टिएलसी) निर्माण गर्न शिक्षा विभागले आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
WATCH exclusive C program video tutorials in my youtube channel.
- C Program to display the sum of first 10 even numbers.
- C Program to display first 10 natural numbers.
- C Program to display first odd numbers from 1 to 15.
- C Program to display 2,8,18,32,50,72,98,128............. 17th terms.
- C Program to display 1,2,4,7,11,16,22,29............. 11th terms.
- CProgram to display sum of even numbers from 2 to 100.
CLICK HERE
WAP to enter a multi-digits number and prints its factors.
#include<stdio.h>
#include<conio.h>
int main()
{
int i,n,r;
printf("Enter a number\n");
scanf("%d",&n);
printf("Factors of %d are:::\n",n);
for(i=1;i<=n;i++)
{
if(n%i==0)
printf("%d",i);
}
getch();
}
/*WAP to display the sum of all digits of a multi-digits number.*/
#include<stdio.h> #include<conio.h> int main() { int num, r,sum=0; printf("Enter a multi-digits number\n"); scanf("%d",&num); while(num!=0) { r=num%10; sum=sum+r; num=num/10; } printf("The sum of user supplied number is %d",sum); getch(); }
/*WAP to display multiple of user supplied number for 20 times.*/
#include<stdio.h>#include<conio.h>
int main()
{
int num, i, mul;
printf("Supply a number\t");
scanf("%d",&num);
for(i=1;i<=20;i++)
{
mul=num*i;
printf("%d\n",mul);
}
getch();
}