After Wedding Celebration in typical Nepali Wedding: https://t.co/VaY2BXC3bB via @YouTube
— बिवश भट्टराई (@biwas5) January 25, 2017
Happiness is a choice. Optimism is a choice. Kindness is a choice. Giving is a choice. Respect is a choice. Choose wisely.- ValaAfshar
— बिवशभट्टराइ(@biwas5) December 15, 2015— Chelsea FC (@ChelseaFC) December 14, 2015
Paris Saint-Germain v Chelsea Tuesday 16 February 2016 1st leg Chelsea v Paris Saint-Germain Wednesday 9 March 2016 2nd leg #UCLdraw— Chelsea FC (@ChelseaFC) December 14, 2015
Where in the world will you be watching Leicester v Chelsea later today? pic.twitter.com/CjYE0TunQE— Chelsea FC (@ChelseaFC) December 14, 2015
धनी यति बन्नुहोस कि दुनियाँको हरेक मूल्यवान चिज तपाईले किन्न सक्नुहोस मूल्यवान यति बन्नुहोस कि दुनियाँको धनीले पनि तपाईलाई किन्न नसकोस।।— छुच्ची ;) (@xuchhie19) December 14, 2015
— Subas Humagain (@SubasTheOne) December 14, 2015
The official result of the #UCLdraw pic.twitter.com/SZprFs0YMP— Champions League (@ChampionsLeague) December 14, 2015
साेच र इच्छाशक्ति भए जहाँ पनि विकास सम्भव छ उत्तर पनि अफ्ठेराे छैन भन्ने प्रमाण बनेपा बर्दिवास सडक खण्ड @Rato_pati pic.twitter.com/usSWGi1Wql— बिवश भट्टराइ (@biwas5) December 7, 2015
#CarpoolKathmandu मा लिफ्ट दिने अनि मम खुवाउने सम्मका पोष्ट देखियो। सहयोग, राष्ट्रियता नभुलौँ मम मा #DeliveryPerson pic.twitter.com/ZVKyXmwKYs— बिवश भट्टराइ (@biwas5) December 11, 2015
भुइचालोका साल ९० साल ९+०=९ ४५ साल ४+५=९ ७२ साल ७+२=९ नाकाबन्दी साल २७ साल २+७ =९ ४५ साल ४+५=९ ७२ साल ७+२=९ #सङ्ख्याजाल— बिवश भट्टराइ (@biwas5) December 12, 2015
साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोली घोषणा, अनिल गुरुङ कप्तान https://t.co/J1HyA9iDkt— बिवश भट्टराइ (@biwas5) December 14, 2015
६५वर्ष अघिनै प्रजातन्त्र पाएका हामी पहिलोपटक महिलालाई मतदान र उम्मेद्वारी दिन दिएको साउदिमा, श्रमदान गर्न सक्ने बनेका छौँ उपलव्धि यहि होला।— बिवश भट्टराइ (@biwas5) December 13, 2015
नाकाबन्दि भारतले हैन हामीले गरेको भन्छ मोर्चा अहिले संसद अवरोध कसले गर्या हो? बताईदिन्छन् कि?— बिवश भट्टराइ (@biwas5) December 13, 2015
म (चियाकपलाई): सधैँ एकै किसिमको चियारङ दुध चिनि पानी मसला वाक्क लाग्दैन? चियाकप: हजुर हरेक ओठको स्वाद फरक हुन्छ। #अज्ञात #perception— बिवश भट्टराइ (@biwas5) December 12, 2015
भोट गरी जिताऔँ Vote for the Mountaineer for Adventurer of the Year #AdvofYear - National Geographic: https://t.co/duuR6Ao1e7 via @NatGeo— बिवश भट्टराइ (@biwas5) December 12, 2015
Hum Jayega, हम जायेगा, भेटिए फेसबुकमा। दार्जिलिङ निवासी उनि पुर्वी नेपाल, दार्जिलिङ लगायतमा चुट्किलाका पात्र। pic.twitter.com/Y4mR5nFdlJ— बिवश भट्टराइ (@biwas5) December 11, 2015