Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दीपावली गरी ऐतिहासिक उत्सव मनाउन एमाओवादीको आह्वान

काठमाडौं– आफ्नो लागि आफै संविधान लेख्ने नेपाली जनताको ६५ वर्ष पुरानो सपना साकार भएको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीले दीपावली गरेर खुसियाली मनाउन एकीकृत नेकपा माओवादीले आह्वान गरेको छ ।
सम्पूर्ण वर्ग, क्षेत्र, लिंग, समुदायलगायतको हक अधिकारलाई नयाँ संविधानमा संस्थागत गर्न प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्नका लागि हाल बन्न लागेको संविधान महत्वपूर्ण उपलब्धी भएको एमाओवादीको ठहर छ।

नयाँ संविधानलाई राष्ट्रिय स्वाभिमानको विजयको रुपमा ३ साँझ दीपावली गरेर र ४ गते संयुक्त सभाको कार्यक्रम गरेर मनाउने एमाओवादीले विज्ञप्ती जारी गरेर सबैलाई आह्वान गरेको छ।
News in : Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/