Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label UCPN Maoist leader Prachanda. Show all posts
Showing posts with label UCPN Maoist leader Prachanda. Show all posts

एमाओवादीलाई राष्ट्रपति–प्रधानमन्त्री चाहिंदैन: दाहाल

आश्विन १७, २०७२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति बाँडफाटमा आफ्नो पार्टीको कुनै दाबी नरहने बताएका छन् ।

दीपावली गरी ऐतिहासिक उत्सव मनाउन एमाओवादीको आह्वान

काठमाडौं– आफ्नो लागि आफै संविधान लेख्ने नेपाली जनताको ६५ वर्ष पुरानो सपना साकार भएको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीले दीपावली गरेर खुसियाली मनाउन एकीकृत नेकपा माओवादीले आह्वान गरेको छ ।
सम्पूर्ण वर्ग, क्षेत्र, लिंग, समुदायलगायतको हक अधिकारलाई नयाँ संविधानमा संस्थागत गर्न प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्नका लागि हाल बन्न लागेको संविधान महत्वपूर्ण उपलब्धी भएको एमाओवादीको ठहर छ।

नयाँ संविधानलाई राष्ट्रिय स्वाभिमानको विजयको रुपमा ३ साँझ दीपावली गरेर र ४ गते संयुक्त सभाको कार्यक्रम गरेर मनाउने एमाओवादीले विज्ञप्ती जारी गरेर सबैलाई आह्वान गरेको छ।
News in : Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/