भाद्र २९, २०७२- शनिबार मात्रै आयोजित एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनेतामा आर्यन सिग्देल र अभिनेत्रीमा प्रियंका कार्की भाग्यमानी रहे । उनीहरूले मनोनयनमा परेका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड आफ्नो नाम पारेका हुन् । यति बेला त्यही जोडी लिएर निर्देशक अनुप गिरीले ‘मरिना’ बनाउने भएका छन् । निर्माणमा साथ दिँदै छन्,’ सञ्चारकर्मी श्याम अर्यालले ।
Showing posts with label Priyanka Karki. Show all posts

वडा नम्बर ६ लाई पिजी
हास्य प्रधान चलचित्र ‘वडा नम्बर ६’ लाई जाँचपास समिति (सेन्सर बोर्ड) ले प्यारेन्ट्स गाईडेन्स (पिजी) सर्टिफिकेट दिएको छ ।
असोज १ गते शुक्रवारदेखि प्रदर्शन हुने यो चलचित्र हेर्न सिनेमा हल पुग्ने १६ वर्षभन्दा कम उमेरका दर्शकले अब अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउनेछन् । सेन्सर बोर्डले यो चलचित्रलाई सर्टिफिकेट प्रदान गरेको हो ।
दीपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन उज्वल घिमिरेले गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् ।

Subscribe to:
Posts (Atom)