Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Deepak Raj Giri. Show all posts
Showing posts with label Deepak Raj Giri. Show all posts

वडा नम्बर ६ लाई पिजी

हास्य प्रधान चलचित्र ‘वडा नम्बर ६’ लाई जाँचपास समिति (सेन्सर बोर्ड) ले प्यारेन्ट्स गाईडेन्स (पिजी) सर्टिफिकेट दिएको छ । 
असोज १ गते शुक्रवारदेखि प्रदर्शन हुने यो चलचित्र हेर्न सिनेमा हल पुग्ने १६ वर्षभन्दा कम उमेरका दर्शकले अब अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउनेछन् । सेन्सर बोर्डले यो चलचित्रलाई सर्टिफिकेट प्रदान गरेको हो । 
दीपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन उज्वल घिमिरेले गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् ।

A Post by Comedy Artist Deepak Raj Giri

कमरेड प्रचण्ड यस पटक तपाइ सहि हुनुहुन्छ......

इतिहासमा सबैभन्दा बढि गालि खाने नेतामा स्व . गिरिजा प्रसाद थिए तर मर्दा सबैभन्दा बढी मलामी यिनैले पाए ... त्यसैले गालि देखि डराउने हुन्न...... गिरिजा प्रसाद पछि सबै भन्दा बढी गालि खाने नेतामा तपाइ १००% अंक सहित शिर्ष स्थानमा हुनुहुन्छ
कुनै कर्म नगरि प्रशंशित हुनु भन्दा देशका लागि सयौ कर्म गरेर आलोचित हुनु राम्रो , तपाइ तथा बाबुरामले संबिधान निर्माणमामा जुन प्रकारको भूमिका खेल्नु भो त्यो अत्यन्त प्रशंशित छ
आंगकाजिहरू हरेक समाजमा हुन्छन् , राम्रो कर्म गर्नेहरूलाइ मार्छू भन्छन् तर आफै कतिबैला मर्छन छिमेकिलाइ नै थाहा हुन्न,
कॉंग्रेस एमाले एमाओबादी मधेशबादी नभइ नेपाली भइ बिचार गर्दा .....मारेर आउनु भो ,तर यो बिषयमा तपाइलाई मार्छू भन्नेहरू संग यति धेरै रिस उठिरहेछ
म आफै अचम्भित छू....... सायद यस पटक तपाइले आफ्नो बारेमा होइन देशका बारेमा सोचेकोले होला.........
कुनै कर्म नगरि प्रशंशित हुनु भन्दा देशका लागि सयौ कर्म गरेर आलोचित हुनु राम्रो , तपाइ तथा बाबुरामले संबिधान निर्माणमामा जुन प्रकारको भूमिका खेल्नु भो त्यो अत्यन्त प्रशंशित छआंगकाजिहरू हरेक समाजमा हुन्छन् , राम्रो कर्म गर्नेहरूलाइ मार्छू भन्छन् तर आफै कतिबैला मर्छन छिमेकिलाइ नै थाहा हुन्न,कॉंग्रेस एमाले एमाओबादी मधेशबादी नभइ नेपाली भइ बिचार गर्दा .....मारेर आउनु भो ,तर यो बिषयमा तपाइलाई मार्छू भन्नेहरू संग यति धेरै रिस उठिरहेछ म आफै अचम्भित छू....... सायद यस पटक तपाइले आफ्नो बारेमा होइन देशका बारेमा सोचेकोले होला.........

You can read his original post onDeepak Raj Giri Facebook Profile
Ą
https://www.flickr.com/photos/spklg/15211044551/