Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

A Post by Comedy Artist Deepak Raj Giri

कमरेड प्रचण्ड यस पटक तपाइ सहि हुनुहुन्छ......

इतिहासमा सबैभन्दा बढि गालि खाने नेतामा स्व . गिरिजा प्रसाद थिए तर मर्दा सबैभन्दा बढी मलामी यिनैले पाए ... त्यसैले गालि देखि डराउने हुन्न...... गिरिजा प्रसाद पछि सबै भन्दा बढी गालि खाने नेतामा तपाइ १००% अंक सहित शिर्ष स्थानमा हुनुहुन्छ
कुनै कर्म नगरि प्रशंशित हुनु भन्दा देशका लागि सयौ कर्म गरेर आलोचित हुनु राम्रो , तपाइ तथा बाबुरामले संबिधान निर्माणमामा जुन प्रकारको भूमिका खेल्नु भो त्यो अत्यन्त प्रशंशित छ
आंगकाजिहरू हरेक समाजमा हुन्छन् , राम्रो कर्म गर्नेहरूलाइ मार्छू भन्छन् तर आफै कतिबैला मर्छन छिमेकिलाइ नै थाहा हुन्न,
कॉंग्रेस एमाले एमाओबादी मधेशबादी नभइ नेपाली भइ बिचार गर्दा .....मारेर आउनु भो ,तर यो बिषयमा तपाइलाई मार्छू भन्नेहरू संग यति धेरै रिस उठिरहेछ
म आफै अचम्भित छू....... सायद यस पटक तपाइले आफ्नो बारेमा होइन देशका बारेमा सोचेकोले होला.........
कुनै कर्म नगरि प्रशंशित हुनु भन्दा देशका लागि सयौ कर्म गरेर आलोचित हुनु राम्रो , तपाइ तथा बाबुरामले संबिधान निर्माणमामा जुन प्रकारको भूमिका खेल्नु भो त्यो अत्यन्त प्रशंशित छआंगकाजिहरू हरेक समाजमा हुन्छन् , राम्रो कर्म गर्नेहरूलाइ मार्छू भन्छन् तर आफै कतिबैला मर्छन छिमेकिलाइ नै थाहा हुन्न,कॉंग्रेस एमाले एमाओबादी मधेशबादी नभइ नेपाली भइ बिचार गर्दा .....मारेर आउनु भो ,तर यो बिषयमा तपाइलाई मार्छू भन्नेहरू संग यति धेरै रिस उठिरहेछ म आफै अचम्भित छू....... सायद यस पटक तपाइले आफ्नो बारेमा होइन देशका बारेमा सोचेकोले होला.........

You can read his original post onDeepak Raj Giri Facebook Profile
Ą
https://www.flickr.com/photos/spklg/15211044551/