Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Christiano Ronaldo. Show all posts
Showing posts with label Christiano Ronaldo. Show all posts

बार्सिलोना रोकियो, रियाल विजयी

मड्रिड- नयाँ प्रशिक्षक ग्यारी नेभिलले स्ट्यान्डबाट हेरेको खेलमा भ्यालेन्सियाले शनिबार घरेलु मैदानमा युरोपियन च्याम्पियन बार्सिलोनालाई १–१ को बराबरीमा रोकेको छ। खेलको अन्त्यतिर शान्ती मिनाले गोल गरेपछि टोलीले आश्चर्यजनक रुपमा बराबरी नतिजा निकालेको थियो।
लुइज स्वारेजको विवादास्पद गोलमा बार्सिलोनाले सुरुमै खेलमा अग्रता लिएको थियो। गोल गर्ने क्रममा स्वारेज अफसाइड थिए। भ्यालेन्सियाले त्यो बेला गरेको अपिल काम नलागे पनि टोलीको मिहिनेत समय सकिन पाँच मिनेट बाँकी रहँदा मिनाले बराबरी गोल गरेपछि काम लागेको थियो।

म्यानचेस्टर युनाइटेड बाहिरियो, रोनाल्डोको कीर्तिमान

युरोपेली च्याम्पियन्स लिग


मंसिर २३, २०७२- क्रिस्टियानो रोनाल्डो माल्मोविरुद्ध खासै अर्थ नरहेको रियल म्याड्रिडसँगको खेलमा मंगलबार चुनौतीविहीनजस्तै रहे । त्यति वास्ता नगरिएको खेलमा उनले कीर्तिमान बनाए ।
रोनाल्डोले चार गोल गर्दै दुई गोलको अवसर सिर्जना गरेको खेल रियलले ८–० ले जित्यो । यससँगै उनी च्याम्पियन्स लिगको समुह चरणमा १० वा त्योभन्दा बढी गोल गर्ने पहिलो खेलाडी भए । पोर्चुगलका यी फरवार्डले ६ खेलमा ११ गोल गरेर साख्तर डोनेस्कका लुईज एड्रियानो (नौ गोल) ले २०१३–१४ मा बनाएको कीर्तिमान उनले तोडेका हुन् । रियल जितसँगै समूह ‘ए’को शीर्षस्थानमा रह्यो ।

क्रिस्टियानो रोनाल्डो समलिंगी भएको दावी

म‌ंसिर १९ - स्पेनिस फुटबल क्लव रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समलिंगी भएको दावी स्पेनिस मिडियाले गरेका छन् । उनको सम्बन्ध मोरक्कोका बक्सर बड्र हरिसँग समलिंगी सम्बन्ध रहेको दावी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन् । फ्रेन्च टिभीको एउटा लाइभ शोमा फुटबल पण्डित डेनियल रिओलोले रोनाल्डो समलिंगी भएको दावी गरेका हुन् । बक्सर हरिलाई भेट्न रोनाल्डो निजी विमानमा नियमित रुपमा मोरक्को जाने गरेको दावी गर्दै डेनियलले

बालान् डि‘ओर : नेइमारले तोड्लान् त मेसी र रोनाल्डोको वर्चश्व ?

काठमाडौं – क्रिष्ट्रियानो रोनाल्डोले आफ्नो जीवनी समेटिएको चलचित्रमा बोलेको संवाद अहिले निकै चर्चामा छ । उक्त चलचित्रमा उनले विश्वकै उत्कृष्ट खेलाडी को हो भनेर उनले साथीभाईलाई प्रश्न राख्छन् । साथीभाईको उत्तर नआउँदै उनी आफैँले भन्छन् –‘मैँ हु कम्तिमा पनि जनवरीसम्म ।’
Ą
https://www.flickr.com/photos/spklg/15211044551/