 सम्बन्ध रहेको दावी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन् । फ्रेन्च टिभीको एउटा लाइभ शोमा फुटबल पण्डित डेनियल रिओलोले रोनाल्डो समलिंगी भएको दावी गरेका हुन् । बक्सर हरिलाई भेट्न रोनाल्डो निजी विमानमा नियमित रुपमा मोरक्को जाने गरेको दावी गर्दै
सम्बन्ध रहेको दावी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन् । फ्रेन्च टिभीको एउटा लाइभ शोमा फुटबल पण्डित डेनियल रिओलोले रोनाल्डो समलिंगी भएको दावी गरेका हुन् । बक्सर हरिलाई भेट्न रोनाल्डो निजी विमानमा नियमित रुपमा मोरक्को जाने गरेको दावी गर्दै  डेनियलले
डेनियलले उनीहरुको सम्बन्ध साथीको मात्र नभएको दावी गरे । पोर्चुगलको राष्ट्रिय टोलीका सदस्य समेत रहेका रोनाल्डो र हरिका तस्बिरसमेत सार्वजनिक भएका छन् । रियल म्याड्रिडको प्रशिक्षण भ्याएर रोनाल्डो आफ्नो निजी विमानमा मोरक्को जाने गरेको र रात विताएर भोली पल्ट हुने प्रशिक्षण
 वा खेलमा उपस्थित हुने गरेको दावी समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन् । रुसी मोडल इरिना शेखसँगको ५ वर्ष लामो प्रेम सम्बन्ध तोडेका रोनाल्डो  अहिले आफ्नै एजेन्टीको छोरीसँगको प्रेममा परेको खबर केहिदिन अघि मात्र सार्वजनिक भएको थियो ।
वा खेलमा उपस्थित हुने गरेको दावी समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन् । रुसी मोडल इरिना शेखसँगको ५ वर्ष लामो प्रेम सम्बन्ध तोडेका रोनाल्डो  अहिले आफ्नै एजेन्टीको छोरीसँगको प्रेममा परेको खबर केहिदिन अघि मात्र सार्वजनिक भएको थियो । Originally published in ujyaaloonline.com





