मंसिर २७, २०७२-
‘नोभेम्बर रेन’ को व्यवसायिक सफलतापछि निर्माता सुवास गिरीले अभिनेता अर्यन सिग्देलसंग मिलेर निर्माण गरेको चलचित्र ‘क्लासिक’ को छायांकन सम्पन्न भएको छ । दिनेश राउतद्वारा निर्देशित यो चलचित्रको छायांकन करिव ५० दिनमा पुरा भएको हो । छायांकनको अन्तिम दिन काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल तथा नम्रता श्रेष्ठले एक–अर्काको कामको प्रसंसा गरेका छन् । चलचित्रमा आर्यन र नम्रता दृष्टिबिहिनको भूमिकामा प्रस्तुत भएका छन् ।
Showing posts with label Nepali Movie Classic. Show all posts
Showing posts with label Nepali Movie Classic. Show all posts
युवराजको हारें हारें... (Nepali Movie Classic with Video)
मंसिर २१, २०७२-
चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई म के भनौं...’ गीतबाट पाश्र्व गायनमा स्थापित हुँदै आधा दर्जन एवार्ड जितेका गायक युवराज चौलागाईं पुन: एकपटक नयाँ गीतमार्फत दर्शकमाझ आएका छन् ।
माघ २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘क्लासिक’ को पहिलो गीत ‘हारें–हारें...’ मंगलबार सार्वजनिक भएको छ, जसमा युवराजको स्वर, निर्देशक दिनेश राउतको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ ।
चलचित्र क्लासिकको गीत
Published in Saptahik

Subscribe to:
Posts (Atom)