Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

युवराजको हारें हारें... (Nepali Movie Classic with Video)

मंसिर २१, २०७२- 
चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई म के भनौं...’ गीतबाट पाश्र्व गायनमा स्थापित हुँदै आधा दर्जन एवार्ड जितेका गायक युवराज चौलागाईं पुन: एकपटक नयाँ गीतमार्फत दर्शकमाझ आएका छन् ।
माघ २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘क्लासिक’ को पहिलो गीत ‘हारें–हारें...’ मंगलबार सार्वजनिक भएको छ, जसमा युवराजको स्वर, निर्देशक दिनेश राउतको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ ।
चलचित्र क्लासिकको गीत
 Published in Saptahik

Ą
https://www.flickr.com/photos/spklg/15211044551/