मंसिर २७, २०७२-
‘नोभेम्बर रेन’ को व्यवसायिक सफलतापछि निर्माता सुवास गिरीले अभिनेता अर्यन सिग्देलसंग मिलेर निर्माण गरेको चलचित्र ‘क्लासिक’ को छायांकन सम्पन्न भएको छ । दिनेश राउतद्वारा निर्देशित यो चलचित्रको छायांकन करिव ५० दिनमा पुरा भएको हो । छायांकनको अन्तिम दिन काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल तथा नम्रता श्रेष्ठले एक–अर्काको कामको प्रसंसा गरेका छन् । चलचित्रमा आर्यन र नम्रता दृष्टिबिहिनको भूमिकामा प्रस्तुत भएका छन् ।
Showing posts with label Director Dinesh Raut. Show all posts
Showing posts with label Director Dinesh Raut. Show all posts
Subscribe to:
Posts (Atom)





