Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label India's Rajya Sabha to disscuss about Nepal-India relationship. Show all posts
Showing posts with label India's Rajya Sabha to disscuss about Nepal-India relationship. Show all posts

भारतको माथिल्लो सदनमा नेपालबारे वहश

काठमाडौं–भारतको माथिल्लो सदन राज्यसभामा नेपाल सम्बन्धी वहश जारी छ। वहशमा भाग लिँदै राष्ट्रिय जनता दल युनाइटेडका सांसद पवनकुमार वर्माले भारतको कुटनीतिक कमजोरीका कारण नेपालसँगको सम्बन्ध संकटमा परेको बताए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई पटकको नेपाल भ्रमण, विदेशमन्त्रीको भ्रमण र विदेश सचिवको भ्रमण हँुदासमेत नेपालको संविधान निर्माण प्रक्रियामा समयमै सही ढंगबाट कुटनीतिक पहल लिन नसकेको आरोप लगाए।

भारतीय राज्यसभामा नेपाल-भारत सम्बन्धको बहस सर्‍यो

मंसिर १७, २०७२- भारतको माथिल्लो सदन राज्यसभामा नेपाल-भारत सम्बन्धबारे बहस सुरु हुने वित्तिकै स्थगित भएको छ । भारतको बिहारबाट प्रतिनिधित्व गर्ने पवनकुमार शर्माले पेश गरेका सार्वजनिक महत्वको प्रस्तावमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले लिखित जवाफ दिएकी थिइन्। लिखित मन्तव्य पढ्दै गर्दा सभाको सभापतित्व गरिरहेका उपसभापतिले उनलाई बिचैमा रोके ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/