काठमाडौं– डा. बावुराम भट्टराइले आईतबार (मंसिर ६ गते) राजधानीको चाबहिलमा नयाँ शक्तिका अभियन्ताहरुको भेला गर्ने भएका छन् । भेलाको आवश्यक तयारी पूरा भएको बताइएको छ । कहाँ हुँदैछ भेला ? आईतबार विहान ११ बजे शुरु हुने नयाँ शक्तिको भेला राजधानीको चावहिलस्थित एस.आर ब्यांक्वेटमा हुनेछ । भेला सोमबारसम्म चल्ने बताइएको छ । सहभागीहरुलाई पौने एघार भित्र ब्यांक्वेटटमा पुग्न आयोजकहरुले निर्देशन दिएका छन् । कति सहभागी हुँदैछन् ? भेलामा करिब १ हजार नयाँ शक्तिका अभियन्ताहरु सहभागी हुनेछन् ।
Showing posts with label Dr. Baburam Bhattarai. Show all posts
Showing posts with label Dr. Baburam Bhattarai. Show all posts
Subscribe to:
Posts (Atom)





