काठमाडौं-
घटना १ 'याहु' म घरमा आज एक्लै छु। बुबा–ममी सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो।'
केही
दिनअघि राजधानीको एक उच्च माविमा प्लस–टु पढिरहेकी एक किशोरीले आफ्नो
फेसबुक पृष्ठमा यस्तो 'स्टाटस' लेखिन्। ती किशोरीलाई 'फलो' गरिरहेका केही
केटाहरु मौकाको फाइदा उठाउन सकिने देखेर तुरुन्तै उनको घरतिर दौडिए। एक्लै
रहेकी ती किशोरीलाई उनीहरुले सामूहिक बलात्कार गरे र सामानसमेत लुटेर टाप
कसे।
Showing posts with label victim of facebook. Show all posts
Showing posts with label victim of facebook. Show all posts
Subscribe to:
Posts (Atom)





