काठमाडौं– व्यवस्थापिका संसदमा शनिबार भएको उपराष्ट्रपतिको निर्वाचनमा ३ सय २५ मतका साथ नन्दबहादुर पुन विजयी भएका छन्। उनी सत्तारुढ घटकका तर्फबाट एकीकृत नेकपा माओवादीका उम्मेद्वार हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांगे्रसका तर्फबाट अमियकुमार यादवले २ सय १२ मत प्राप्त गरेका सभामुख ओनसरी घर्तीले निर्वाचन परिणम घोषणामा उल्लेख गरेकी छन्। निर्वाचनमा कुल ५ सय ४७ मत खसेकोमा १० मत बदर छ।
Showing posts with label newly elected president of nepal. Show all posts
Showing posts with label newly elected president of nepal. Show all posts
Subscribe to:
Posts (Atom)





