Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Oli stress on Indian blockades. Show all posts
Showing posts with label Oli stress on Indian blockades. Show all posts

ओलीको कडा प्रहार : भारतीय व्यवहार अकल्पनीय र अमानवीय

फोटो :देशवासीलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री ओली । तस्बिर : उमा विष्ट 
आइतबार बेलुका देशबासीको नाममा सम्बोधन गर्दै ओलीले  भने, 'अहिलेको एक्काइसौं शताब्दीमा पनि एउटा सार्वभौम राष्ट्रले संविधान जारी गर्दा नाकाबन्दी सामना गर्नु पर्ला भनेर कल्पना पनि गरिएको थिएन।तर अहिले अकल्पनीय पीडा भोग्नुपरेको छ।'
 
ओलीले लोकतान्त्रिक विधिबाट उत्कृष्ट संविधान बनाउँदा नाकाबन्दीजस्तो अकल्पनीय पीडा भोग्नुपरेको बताउँदै भने, 'युद्धका बेला पनि नहुने संकट अहिले नेपालले बेहोर्नुपरेको छ।'

प्रधानमन्त्रीले देशवासीलार्इ गरेको सम्बोधन सुन्नुहोस्
Ą
https://www.flickr.com/photos/spklg/15211044551/