Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Mandala Theater Kathmandu. Show all posts
Showing posts with label Mandala Theater Kathmandu. Show all posts

मण्डलामा सिरु मारानी मञ्चन हुँदै

भाद्र १०, २०७२- 
मण्डला नाटकघरमा भदौ ११ गत,े शुक्रबारदेखि नाटक सिरु मारानीको मञ्चन हुने भएको छ । मण्डलामा अभिनय सिकिरहेका चौथो ब्याच अन्र्तगतका विद्यार्थीहरुको ‘स्टुडेन्ट प्रोडक्शन’स्वरुप तयार पारिएको  नाटक सिरु मारानीलाई नाट्यकर्मी तथा चलचित्र अभिनेता दयाहाङ राईले निर्देशन गरेका हुन् । मण्डला थिएटर नेपालद्वारा सञ्चालन हुने अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्यावको चौथो संस्करण अन्र्तगतका २० जना कलाकारहरुको साथमा मण्डलाका केही पुराना कलाकारहरुले नाटकमा सहभागिता जनाउनेछन् । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/