भाद्र ११, २०७२- फिल्म: रेशम फिलिली
निर्देशक: प्रणव जोशी
कलाकार: विनय श्रेष्ठ, कामेश्वर चौरासिया, मेनुका प्रधान, कर्मा, शिशिर वाङदेल, अरुण रेग्मी
शुक्रबारदेखि 'रेशम फिलिली' ले पुनः दोस्रो इनिंग थालेको छ । रिलिजको पहिलो दिन नै जबरजस्त इनिसियल हानेको फिल्मलाई दोस्रो दिन नै वैशाख १२ को महाभुकम्पको धक्का बेहोर्नु पर्यो ।
फिल्म रेशम (विनय) को हो । बहिनी सुन्तलीको बिहेका लागि पैसा जुटाउने मुल उद्देश्य लिएर गाउँबाट कतार हिंडेको रेशम काठमाडौं आएपछि भने कुवाको भ्यागुतो बन्छ । संघर्षका अनेक उफ्राईले उसलाई अन्ततः कुवामै पछार्छ । कतार लाने भन्दै म्यानपावर एजेन्टले काँठ क्षेत्रकै कुनै जंगल छोडेपछि शुरु हुन्छ रेशमको फिलिली जिवन ।
Showing posts with label Karma. Show all posts
Showing posts with label Karma. Show all posts
Subscribe to:
Posts (Atom)





