Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Chure Bhavar against Madhesh Protesters. Show all posts
Showing posts with label Chure Bhavar against Madhesh Protesters. Show all posts

चन्द्रनिगाहपुरमा चुरे भावरको प्रदर्शन

मंसिर १०, २०७२- भावरप्रदेशमा पर्ने पुर्वपश्चिम राजमार्गमा कुनैपनि मोर्चालाई बन्द गर्न नदिने उद्धघोष गर्दै चुरेभावर राष्ट्रिय पार्टीले बिहिबार चन्द्रनिगाहपुरमा जुलुस प्रदर्शन गरेको छ । उसले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको पालामा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिन प्रदर्शनको आयोजना गरेको हो ।

मोर्चाको धर्ना चुरे भावरले बिथोल्यो

मंसिर ८, २०७२- राजमार्ग अबरोध गर्न आएका मधेसी मोर्चाका नेता कार्यकर्तामाथि चुरे भावर राष्ट्रिय एकता पार्टी समर्थकले सर्लाहीमा मंगलवार ढुंगा हानेर बिथोलेका छन् ।
झडप हुने संभावनाका कारण सुरक्षाकर्मीले मोर्चा बसेको स्थानलाई तीन तीरबाट घेरा हालेका थियो । राजमार्ग रोक्न बसेको प्रहरीलाई छलेर फुलजोर नदी हुँदै चुरे भावरका कार्यकर्ताले ढुंगा हानेको हो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/