Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label CA meeting interrupted by Tharu-Madheshi CA members. Show all posts
Showing posts with label CA meeting interrupted by Tharu-Madheshi CA members. Show all posts

थारु-मधेसी सांसदद्वारा संसदमा नाराबाजी































संसद् अरुवद्ध पार्दै संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईलगायत सांसद्हरु। तस्बिर : टेकनारायण भट्टराई
काठमाडौं- ब्यवस्थापिका संसद् बैठक मधेसी मोर्चासहितका ८ पार्टीका सांसदहरुले अवरुद्ध पारेका छन्। संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले सरकार अझैसम्म तराई मधेसमा जारी आन्दोलनप्रति गम्भीर नरहेको बताउँदै संसद् बैठक प्रक्रिया रोक्न निवेदन गरेलगत्तै ८ पार्टीका सांसदहरु नारबाजी गरेका छन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/