Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Branchless Bank in Nepal. Show all posts
Showing posts with label Branchless Bank in Nepal. Show all posts

दुर्गममा सुरु भो ‘ब्रान्चलेस बैंक’ सेवा

पुस ११, २०७२- यहाँको दुर्गम गाउँहरुमा शुक्रबारबाट ‘ब्रान्चलेस बैंक’ (शाखा रहित बैंक) सेवा सुरु भएको छ । जिल्लाको पूर्वी क्षेत्र इलाका नम्बर १ को खानीभन्ज्याङमा शुक्रबार औपचारिक उद्घाटन गरि सेवा सुरु गरिएको हो ।

प्रमूख जिल्ला अधिकारी यादव सुवेदीले ‘ब्रान्चलेस बैंक’ सेवाको उद्घाटन गरेका थिए । सदरमुकामदेखि दुईदिन लामो दुरीका ग्रामीण भेगमा राष्ट्रिय वाणिज्य बैंकले ‘ब्रान्चलेस बैंक’ सेवा सुरु गरेको हो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/