Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

विदेश बस्ने नेपालीलाई नागरिकताबिनै चारवर्षे राहदानी

भाद्र २६, २०७४-सरकारले विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई बिनानागरिकता चार वर्षसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने भएको छ । यसअघि त्यस्तो राहदानी दुई वर्षका लागि मात्र दिने गरिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले यसलाई चार वर्ष बनाएको हो । बाल्यावस्थामै विदेश पुगेका वा त्यहीँ जन्मेर नागरिकता लिन नेपाल आउन नपाएकाहरूको समस्या सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो ।

Original News on Ekantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/