भाद्र २६, २०७४-सरकारले विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई बिनानागरिकता चार वर्षसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने भएको छ । यसअघि त्यस्तो राहदानी दुई वर्षका लागि मात्र दिने गरिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले यसलाई चार वर्ष बनाएको हो । बाल्यावस्थामै विदेश पुगेका वा त्यहीँ जन्मेर नागरिकता लिन नेपाल आउन नपाएकाहरूको समस्या सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो ।
Original News on Ekantipur
Showing posts with label Non Residential Nepali. Show all posts
Showing posts with label Non Residential Nepali. Show all posts
दोहोरो नागरिकताको मुद्दा सर्वोच्चमा
लन्डन- गैरआवासीय नेपालीहरुले उठाउँदै आएको नागरिकता निरन्तरताको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । विदेशमै जन्मेर विदेशमै बस्ने नेपालीको सन्तानलाई गैरआवासीय नागरिकता दिन नमिल्ने संवैधानिक व्यवस्था न्यायोचित नभएको तर्क गर्दै बेलायत बासोबास गर्ने अधिवक्ता गोविन्द बेलवासेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् ।
Subscribe to:
Posts (Atom)






