कार्तिक २३, २०७२- व्यवस्थापिका संसदको सोमबारको बैठक पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्धसहितका ८ दलको अवरोधले स्थगित भएको छ । अर्को बैठक मंसिर ६ गते बोलाइएको छ ।
From kantipur
नमस्कार, तपाईहरुलाई यो पेजमा स्वागत छ। सकेसम्म नया तथा रोचक जानकारी, समाचार पस्कने छु।