Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

‘म्याच फिक्सिङ’का आरोपी खेलाडी बयान दिन अदालतमा

कार्तिक २३, २०७२- पैसा लिएर खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान दिन आज विशेष अदालतमा उपस्थित भएका छन् । खेलाडीको बयान सकिएलगत्तै  थुनछेकका लागि बहस सुरु हुनेछ ।


सरकारी वकिलको कार्यालयले खेलाडीविरुद्ध ‘राज्यविरुद्धको अपराध’ मा मुद्दा चलाएको छ ।
प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्रीमाथि लगाइएको अभियोग पुष्टि भए जन्मकैद सजाय हुनेछ ।













From : Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/