Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मंसिरमा दुई चलचित्रको भिडन्त (ट्रेलर सहित)

कार्तिक २९, २०७२- 
आगामी मंसिर ११ गते ‘कबड्डी कबड्डी’ र ‘जाउँ हिँड पोखरा’ बीच ठूलै भिडन्त हुने देखिएको छ । 
निर्देशक शोभित बस्नेतले अचानक ‘जाउँ हिँड पोखरा’ मंसिर ११ गते फिल्म रिलिज गर्ने घोषणा गरेपछि यो भिडन्त निश्चित भएको हो ।
‘कबड्डी कबड्डी’ निकै प्रतिक्षित छ भन्ने जिज्ञासामा शोभितले यसबाट आफूलाई कुनै फरक नपर्ने दाबी गरे । उनले कबड्डी कबड्डी’ र ‘जाउँ हिँड पोखरा’ हेर्न दर्शक नै फरक हुने कुरा बताएका छन् । बुझिएअनुसार मोफसलमा ‘कबड्डी कबड्डी’ले भन्दा जाऊँ हिँड पोखराले बढी हल पाउनेछ ।

कबड्डी कबड्डीको ट्रेलर 

जाउँ हिँड पोखराको ट्रेलर 

 From Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/