Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label even number vehicle in even day. Show all posts
Showing posts with label even number vehicle in even day. Show all posts

सवारीमा जोर बिजोरले सर्वसाधारण मर्कामा

काठमाडौं– सरकारले सार्कका बेला सवारी व्यवस्थापन सजिलो बनाउन राजधानीमा सोमबारदेखि लागू गरेको जोर बिजोर प्रणालीले सर्वसाधारण मर्कामा परेका छन्। सर्वसाधारणले गन्तव्यसम्म पुग्न निकै सास्ती व्यहोर्नु परेको छ। सोमबार जोर नम्बर भएका सवारी साधनमात्र सञ्चालन भएकाले सडकमा सवारी साधनको संख्या निकै कम थियो।

अधिकांश सर्वसाधारण सोमबारबाट जोर बिजोर प्रणाली लागू भएको जानकारी भए पनि सवारी साधन पाइन्छ भनेर सबेरै घरबाट निस्किएका थिए। कार्यालय समयमा पर्याप्त सवारी साधन सञ्चालन हुँदा अधिकांश सर्वसाधारण पैदल यात्रामा देखिन्थे।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/