Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label curfew disobeyed in nepal. Show all posts
Showing posts with label curfew disobeyed in nepal. Show all posts

निषेधाज्ञा तोडेर प्रदर्शन

सुर्खेत–अखण्ड मध्यपश्चिम र प्रन्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै आएका आन्दोलनकारीहरुले बुधबार निषेधाज्ञा तोडेर प्रर्दशन गरेका छन्।
आठ दिनदेखि सरकारी कार्यालय क्षेत्रमा लाग्दै आएको निषेधाज्ञा पहिलो पटक आन्दोलनकारीले तोडेका हुन् । आँखा अस्पताल चोकदेखि घण्टाघरसम्मको निषेधाज्ञा क्षेत्र तोडेर आन्दोलनकारीले प्रदर्शन गरेका थिए।  अन्तरपार्टी महिला सञ्जाल र नागरिक संघर्ष समितिको छुट्टा छुट्टै ¥यालीले निषेधाज्ञा तोडेको थियो । केही दिनदेखि शान्त बनेको आन्दोलनले फेरि उग्ररुप लिन थालेको छ । नागरिक संघर्ष समितिले निषेधाज्ञा तोड्ने क्रममा झडपको अवस्था सृजना भएको थियो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/