भाद्र २१, २०७२- केही सातादेखि भारतको गुजरातमा चलेको पटेल समुदायको आन्दोलन रोक्न त्यहाँको राज्य सरकारले कर्फ्यू र सेना परिचालन मात्र पर्याप्त ठानेन । उसले गुजरातको ठूलोमध्येको एक सहर अहमदाबादमा मोबाइल इन्टरनेट नचल्ने बनायो, जहाँ पटेल समुदायको आन्दोलन उत्कर्षमा थियो । मोबाइल इन्टरनेटमा रोक लगाउनुको सोझो अर्थ थियो– सर्वसाधारणमाझ लोकप्रिय मोबाइल एप ‘ह्वाट्सएप’ को पहुँच नदिनू । आन्दोलनकारीले सूचना आदानप्रदानका लागि ह्वाट्सएपको व्यापक प्रयोग गरेका थिए, त्यस आन्दोलनलाई कतिले ह्वाट्सएप आन्दोलनकै नाम समेत दिएका छन् ।
Showing posts with label Use of Whatsapp in Gujarat Patel Campaign. Show all posts
Showing posts with label Use of Whatsapp in Gujarat Patel Campaign. Show all posts
Subscribe to:
Posts (Atom)





