Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Swastika Khadka. Show all posts
Showing posts with label Swastika Khadka. Show all posts

दुलाहा बन्दै निश्चल बस्नेत

मंसिर २८, २०७२- 
अन्तत: निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री स्वस्तिमा खड्का बैवाहिक जीवनमा बाँधिने नै भएका छन् । उनीहरुले आज सोमबार ईन्गेजमेन्ट गरेका छन् । दुबैले परिवारका सदस्यमाझ इन्गेजमेन्ट गरेका हुन् । केही महिनाअघि उनीहरु प्रेम सम्बन्धमा रहेको समाचार सार्वजनिक भैरहँदा दुबैले उक्त कुराको खण्डन गरेका थिए ।
चलचित्र ‘लूट’ को निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रमा आएका निश्चल बस्नेत ‘कबड्डी’ तथा ‘कबड्डी कबड्डी’ चलचित्रमार्फत अभिनेता तथा निर्माताको रुपमा समेत स्थापित भैसकेका छन् । थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी स्वस्तिमाले ‘होस्टल रिर्टन्स’ बाट चलचित्रमा डेब्यू गरेकी हुन् । उनीहरु आगामी फागुन ५ गते वैवाहिक जीवनमा बाँधिनेछन् ।

News from Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/