दुई जनाको ज्यान जाने गरी राज्यपक्षले गोली चलाएको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तनाव बढाएका छन् । कार्यकर्ता मृत्युको बिरोधमा सप्तरी अहिले तनावग्रस्त बनेको छ, ठाउँ–ठाउँमा झडप भइरहेको स्थानीय सञ्चारकर्मी तथा नेताहरूले जानकारी दिएका छन् ।
Showing posts with label Saptari clash between Nepal Police and protestors. Show all posts
Showing posts with label Saptari clash between Nepal Police and protestors. Show all posts
Subscribe to:
Posts (Atom)