Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Protest in New Baneshwor Kathmandu. Show all posts
Showing posts with label Protest in New Baneshwor Kathmandu. Show all posts

बानेश्वरमा प्रदर्शनकारीलाई अश्रु ग्यास र पानीको फोहोरा

भाद्र १५, २०७२- हिन्दु राष्ट्र माग गर्दै संविधानसभा क्षेत्र नयाँ बानेश्वर प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि तनाव उत्पन्न भयो ।
खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र अभियानका कार्यकर्ताले पूर्वी क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।
बानेश्वरको पश्चिम क्षेत्रमा भने राप्रपा नेपालका कार्यकर्ता धर्नामा बसेका छन् । त्रिपुरेश्वरबाट संविधान सभा घेराउ गर्ने भन्दै राप्रपाको जुलुस बानेश्वर आइपुगेको हो ।
तस्बिरहरु : निमेषजंग राई




तस्बिरहरु: प्रकाश तिमल्सिना/निमेषजंग राई
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/