Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बानेश्वरमा प्रदर्शनकारीलाई अश्रु ग्यास र पानीको फोहोरा

भाद्र १५, २०७२- हिन्दु राष्ट्र माग गर्दै संविधानसभा क्षेत्र नयाँ बानेश्वर प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि तनाव उत्पन्न भयो ।
खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र अभियानका कार्यकर्ताले पूर्वी क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।
बानेश्वरको पश्चिम क्षेत्रमा भने राप्रपा नेपालका कार्यकर्ता धर्नामा बसेका छन् । त्रिपुरेश्वरबाट संविधान सभा घेराउ गर्ने भन्दै राप्रपाको जुलुस बानेश्वर आइपुगेको हो ।
तस्बिरहरु : निमेषजंग राई




तस्बिरहरु: प्रकाश तिमल्सिना/निमेषजंग राई
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/