Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Police and protesters clash in Birgunj Nepal. Show all posts
Showing posts with label Police and protesters clash in Birgunj Nepal. Show all posts

तनावग्रस्त वीरगन्ज हेर्नेुहोस् फोटोमा

वीरगन्जमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी एक भारतीय आन्दोलनकारीको मृत्यु भएको छ। यस्तै ८ सुरक्षाकर्मीसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। 
झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रु ग्यास प्रहार गरेको थियो।  गाउँगाउँबाट आएका हजारौ प्रदर्शनकारीले वीरगन्जका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए। स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले दिउँसो तीन बजेदेखि लागू हुने गरी अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/