भाद्र २९, २०७२ नायिका नम्रता श्रेष्ठ यतिबेला चर्चाको शिखरमा छिन् । नम्रता हेर्दा जति राम्री छिन्, उनको जीवनमा त्योभन्दा भयानक उत्तारचढावहरू आएका छन्, तर सबै उत्तारचढावलाई चिर्दै नम्रता श्रेष्ठ निरन्तर अगाडि बढेपछि यतिबेला उनी पर्दामा मात्र होइन, सामाजिक क्रियाकलापहरूमा पनि अत्यधिक लोकप्रिय बनेकी छिन् । नायिका श्रेष्ठको जिन्दगीका यी र यस्तै परिवेशहरू समेटेर युवा पत्रकार एवं साहित्यकार सविन प्रियासनले उपन्यास निकाल्ने तयारी गरेका छन् ।
Showing posts with label Nobel in the name of Namrata Shrestha. Show all posts
Showing posts with label Nobel in the name of Namrata Shrestha. Show all posts
Subscribe to:
Posts (Atom)





