Showing posts with label Nepali students are fourth largest in Australia. Show all posts
Showing posts with label Nepali students are fourth largest in Australia. Show all posts
अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो ठुलो संख्यामा
भाद्र २०, २०७२- अष्ट्रेलियामा विद्यार्थी भिषामा रहेका विदेशीहरुमा नेपालीको संख्या चौथो रहेको तथ्यांकले देखाएको छ । अष्ट्रेलियामा अहिले अध्ययनरत ३ लाख बढी विदेशी विद्याथीहरुको संख्यालाई तुलना गरेर उक्त तथ्यांक निकालिएको हो ।
Subscribe to:
Posts (Atom)