Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepali business in UAE. Show all posts
Showing posts with label Nepali business in UAE. Show all posts

युएईमा व्यावसाय गर्ने नेपाली थपिँदै

उमाकान्त पाण्डे/उज्यालो । 
युएई , मंसिर १९ - युएईमा व्यावसाय गर्ने नेपालीको संख्या बढ्न थालेको छ । पछिल्लो १५ दिनमा मात्रै नेपालीका पाँच वटा व्यावसाय सुरु भएका छन् । नेपाली व्यावसायी युएइमा सफल पनि भएका छन् । बुटवलकी अञ्जली भट्टराईले यूएईको अलऐनमा वल्ड गेटवे ट्राभल एन्ड टुरिजम एलएलसी व्यावसाय सञ्चालन गर्नु भएको छ । अलऐनको मुख्य व्यापारीक केन्द्रमा रहेको लक्की प्लाजामा उहाँको व्यावसाय सुरु भएको छ । विभिन्न सामाजिक संस्थामा आबद्ध नेपाली युवाको संयुक्त लगानीमा एसएमटेक 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/