मंसिर २२, २०७२- राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन मधेसी मोर्चाबाट अलग्गिएको छ । भदौ ३ गते मोर्चासँग सम्बद्ध भएर मधेस आन्दोलनमा ओर्लिएको गठबन्धन राष्ट्रिय स्वाधीनतामा आँच आउनेगरी मोर्चाले गतिविधि गरेको र मानवीय संकट निम्त्याउने गतिविधिमा सामेल भएको भन्दै बाहिरिने निर्णय गरेको हो ।
Showing posts with label Nepalese Muslims not associated in Madheshi Morcha. Show all posts
Showing posts with label Nepalese Muslims not associated in Madheshi Morcha. Show all posts
Subscribe to:
Posts (Atom)