Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal oil corporation. Show all posts
Showing posts with label Nepal oil corporation. Show all posts

मोटरसाइकललाई ४ लिटर तेल, लटअनुसार ४ दिन वितरण हुने

मंसिर २०, २०७२- नेपाल आयल निगमले पर्सि मंगलबारदेखि राजधानीमा मोटरसाइकल र स्कुटरलाई लटअनुसार पेट्रोल दिने भएको छ । मंसिर २२, २४, २६ र २८ गते तेल दिइने निगमले बताएको छ ।
पहिलो दिन २२ गते १ देखि २५, २४ गते २६ देखि ४०, २६ गते ४१ देखि ५५ र २८ गते ५६ देखि माथिका लटका मोटरसाइकल र स्कुटरलाई तेल दिइने छ । चार पांग्रे सवारीलाई तेल दिने सम्बन्धमा भने पछि सुचना प्रकाशित गरिने निगमले जनाएको छ ।
पेट्रोल बाँडिने पम्पहरुको सुची

‘सालेलाई त्यसका बाउले दिन्छ तेल’

अर्जुन तामाङ, काठमाडौं
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का अहिले आफ्नो सन्की पाराका कारण आलोचित भइरहेका छन्। सोमबार दिउँसो १ः५० बजेदेखि २० मिनेटसम्म उहाँले कार्यालयमा गरेको कुराकानीको अंश सुन्दा पनि उनको सन्की पारा पुष्टि हुन्छ। कार्यकक्षमा उहाँको भनाइ यस्तो सुनियोः
Ą
https://www.flickr.com/photos/spklg/15211044551/