Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal Government to make familiar with new constitution. Show all posts
Showing posts with label Nepal Government to make familiar with new constitution. Show all posts

संविधानको बिषयमा जानकारी दिन सभासद गाउँमा

खोटाङ– नयाँ संविधानका बिषयमा जानकारी दिन खोटाङका सांसद पाँचकर्ण राई पिकेले गाउँ–गाउँमा पुगेर 'जनतामाझ संविधान' कार्यक्रम सुरु गरेका छन् । 'जनताको संविधान जनताकै माझमा' नामक एक महिने राष्ट्रव्यापी कार्यक्रम सुरु हुनुभन्दा चार दिन अगावै उनले 'जनतामाझ संविधान' कार्यक्रम सुरु गरेका हुन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/