Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label National Geographic list Nepal as World Travel Destination. Show all posts
Showing posts with label National Geographic list Nepal as World Travel Destination. Show all posts

नेसनल जियोग्राफिकको घुम्नु पर्ने गन्तव्यमा नेपाल

मंसिर २२, २०७२- नेसनल जियोग्राफिक ट्राभलरले सार्वजनिक गरेको वर्ष २०१६ मा घुम्नका लागि उपयुक्त गन्तव्यहरुको सुचीमा नेपाल छैटौं नम्बरमा परेको छ । ट्राभलरले जम्मा १६ वटा ‘कुल’ गन्तव्यलाई यसमा राखेको छ ।

यो लोकप्रिय यात्रा प्रकाशनले नेपालमा आएको भूकम्पका कारण यहाँ जाने मानिसको संख्या घटेको भए पनि अहिले नेपाल पर्यटकका लागि सुरक्षित भएको बताएको छ । ट्राभलरले भनेको छ, ‘स्वयंसेवा गर्न चाहने र रोमाञ्चक यात्रा गर्न चाहनेका लागि नेपाल झन् राम्रो गन्तव्य हो ।’
From ekantipur.com

Ą
https://www.flickr.com/photos/spklg/15211044551/