Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेसनल जियोग्राफिकको घुम्नु पर्ने गन्तव्यमा नेपाल

मंसिर २२, २०७२- नेसनल जियोग्राफिक ट्राभलरले सार्वजनिक गरेको वर्ष २०१६ मा घुम्नका लागि उपयुक्त गन्तव्यहरुको सुचीमा नेपाल छैटौं नम्बरमा परेको छ । ट्राभलरले जम्मा १६ वटा ‘कुल’ गन्तव्यलाई यसमा राखेको छ ।

यो लोकप्रिय यात्रा प्रकाशनले नेपालमा आएको भूकम्पका कारण यहाँ जाने मानिसको संख्या घटेको भए पनि अहिले नेपाल पर्यटकका लागि सुरक्षित भएको बताएको छ । ट्राभलरले भनेको छ, ‘स्वयंसेवा गर्न चाहने र रोमाञ्चक यात्रा गर्न चाहनेका लागि नेपाल झन् राम्रो गन्तव्य हो ।’
From ekantipur.com

Ą
https://www.flickr.com/photos/spklg/15211044551/