Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Messi Vs Ronaldo. Show all posts
Showing posts with label Messi Vs Ronaldo. Show all posts

आज बार्सिलोना र रियल मड्रिडको भिडन्त

मंसिर ५, २०७२- विश्व फुटबलका दुई ठूला तथा प्रतिस्पर्धी क्लब बार्सिलोना र रियल मड्रिडको भिडन्त आज राति हुँदैछ । रियल मड्रिडको मैदान मड्रिड यो खेल नेपाली समय अनुसार राति ११ बजे हुनेछ ।

यी दुई क्लबको आपसी भिडन्त (एल क्लासिको) २ सय ३० औं पटक हो । दुई क्लबका साथै यो भीडन्तलाई अहिलेको समयका दुई उत्कृष्ट फुटबलरहरु लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो बीचको भीडन्त पनि मानिएको छ । मेसी चार पटक बेलन डि अर विजेता खेलाडी हुन् भने रोनाल्डोले यो पुरस्कार गत वर्ष पाएका थिए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/