Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Liril Fresh Face 2015. Show all posts
Showing posts with label Liril Fresh Face 2015. Show all posts

प्रमिला थापा : लिरिल फ्रेस फेस


मंसिर २३, २०७२- 
१९ वर्षीया प्रमिला थापा लिरिलको फ्रेस फेस घोषित भएकी छिन् । प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्ड, लिरिलको ‘लिरिल फ्रेस फेस’ खोज्ने तेस्रो संस्करणको अभियानमा सहभागी १० मध्ये एक सहभागी थिइन्– प्रमिला थापा । सबै खाले चुनौतीको सफलतापूर्वक सामना गर्दै सम्पूर्ण व्यक्तित्व र पर्फमेन्सका आधारमा प्रमिला थापालाई विजेता छनौट गरिएको हो ।

प्रमिला थापाले विजेताका रूपमा लिरिलको प्रतिनिधित्व गर्ने मौकाका साथै २ जनाका लागि रिप्रेसिङ बिच होलिडे प्याकेज तथा ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन् । पुल टास्क, सपिङ टास्क, भिजेयिङ र लिरिलद्वारा प्रेरित पानी र प्रकृतिको थिममा गरिएको आकर्षक फोटो सुटले लिरिल फ्रेस फेस–३ लाई रोमाञ्चक बनाएको थियो ।

As published in Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/