Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रमिला थापा : लिरिल फ्रेस फेस


मंसिर २३, २०७२- 
१९ वर्षीया प्रमिला थापा लिरिलको फ्रेस फेस घोषित भएकी छिन् । प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्ड, लिरिलको ‘लिरिल फ्रेस फेस’ खोज्ने तेस्रो संस्करणको अभियानमा सहभागी १० मध्ये एक सहभागी थिइन्– प्रमिला थापा । सबै खाले चुनौतीको सफलतापूर्वक सामना गर्दै सम्पूर्ण व्यक्तित्व र पर्फमेन्सका आधारमा प्रमिला थापालाई विजेता छनौट गरिएको हो ।

प्रमिला थापाले विजेताका रूपमा लिरिलको प्रतिनिधित्व गर्ने मौकाका साथै २ जनाका लागि रिप्रेसिङ बिच होलिडे प्याकेज तथा ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन् । पुल टास्क, सपिङ टास्क, भिजेयिङ र लिरिलद्वारा प्रेरित पानी र प्रकृतिको थिममा गरिएको आकर्षक फोटो सुटले लिरिल फ्रेस फेस–३ लाई रोमाञ्चक बनाएको थियो ।

As published in Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/