Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Kung Fu Nepal. Show all posts
Showing posts with label Kung Fu Nepal. Show all posts

भारतको दिल्लीमा भएको कुङफुमा नेपाल टिम च्याम्पियन

काठमाडौं, मंसिर २१ - भारतको नयाँ दिल्लीमा भएको आइएमजिसी विश्व कुङफु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । 
नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।यो प्रतियोगितामा आयोजक भारत दोश्रो भयो । डिसेम्बर ३ देखि ६ तारिखसम्म 
भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्ण जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् । श्रृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजत जितिन् । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/