कार्तिक २४, २०७२- कुकुर तिहारको अवसर पारेर मंगलबार नेपाल प्रहरीको कुकुर स्कुलमा कुकुर पूजा गरिएको छ । प्रहरी अनुसन्धानमा कुकुरको भूमिका अहम मानिन्छ । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि घाइतेको उद्दार गर्न र शव फेला पर्न प्रहरीले कुकुरको सहयोग लिएको थियो ।
Showing posts with label Kukur Tihar. Show all posts
Showing posts with label Kukur Tihar. Show all posts
Subscribe to:
Posts (Atom)





