काठमाडौं—मधेसमा नागरिकताको मुद्दामाथि बहस चर्किरहेका बेला उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका २० हजार भारतीयसँग नेपाली नागरिकता भएको दाबी भारतीय सञ्चार माध्यमले गरेका छन्। उत्तर प्रदेशको सो जिल्लाको ८० किलोमिटर क्षेत्र नेपाली सीमासँग जोडिएको छ।
भैरहवा पारिपट्टिको भारतीय सहर सुनौलीमा मात्रै एक हजार जना भारतीयसँग नेपाली नागरिकता भएको नव भारत टाइम्सले उल्लेख गरेको छ। 'डिसेम्बरमा हुने स्थानीय चुनाबमा सीमावर्ती जिल्लामा दोहोरो नाकगरिताधारी भोटर निर्वाचन आयोगका लागि टाउको दुःखाइ बनिरहेका छन्', पत्रिकाले उल्लेख गरेको छ।
Showing posts with label Indian in UP have Nepali Citizenship. Show all posts
Showing posts with label Indian in UP have Nepali Citizenship. Show all posts
Subscribe to:
Posts (Atom)





